मिति २०८० जेठ १८,विहिवार
बथनाहा – विराटनगर रेल्वे खण्डमा मालवाहक रेल सेवाकाे सम्माननीय प्रधानमन्त्री पुप्पकमल दहाल र उनका भारतीय समकक्षी नरेन्द्र माेदीले संयुक्त रूपमा उद्धाटन गरेका हुन् । उक्त खण्डकाे HANDING OVER/ TAKING OVER डकुमेन्टमा मिति २०८० जेठ १६ गते मंगलवार नेपाल रेल्वे कम्पनी लिमिटेडकाे प्रबन्ध सञ्चालक निरन्जन कुमार झा र इरकन इन्टरनेशनल लि. काे जनरल म्यानेजर दिपक कुमार बीच हस्ताक्षार भइ सम्पन्न भयाे ।