यस कम्पनीको मुख्य उद्देश्य देहाय बमोजिम हुनेछ 

  • कोइला डिजेल विद्युतबाट सञ्चालन हुने रेल्वे सेवाको विकास गरी विस्तार गर्न सम्भाव्यता लगायत आवश्यक अध्ययन गर्ने गराउने
  • रेलवे सँग सम्बन्धित सम्भाव्य आयोजनाहरुको कार्यान्वयन गर्ने 
  • जनकपुरधाम लगायत अधिराज्यका विभिन्न सम्भाव्य स्थानमा रेलवे सेवाको विकास एवं विस्तार गरी आमजनतालाई यातायात तथा सामान ढुवानी सेवा उपलब्ध गराउने